Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा किन आउँछन् हिमाली गिद्धहरु ?

२०७४, २ मंसिर शनिबार ००:५१

मङ्सिर २, नवलपरासी | जाडो याम सुरु भईसकेको छ, अब बिस्तारै हिमालबाट नवलपरासीमा हिमाली गिद्धहरु आउने क्रम सुरु भएको छ । यो क्रम जति जाडो बढ्यो उतिनै बढ्दछ । 

हिमाली भेगमा अत्याधिक जाडो बढेपछी जाडो हिमाली भेगका गिद्धहरु आउने गरेका छन् । बिगतका बर्षहरुमा पनि बिभिन्न प्रजातीका गिद्धहरु नवलपरासी आउने गरेका थिए । 

जाडो मौषममा नवलपरासीमा गिद्धहरुको बाक्लो चाप लाग्नुको कारण पनि हिमाली गिद्धकै उपस्थिति हो । यहाँ लोपोन्मुख मानिएको डङ्गर गिद्ध लगायत हिमाली, राज, सेतो र खैरो गिद्धहरु बिस्तारै बाक्लो शंख्यामा देख्न सकिन्छ । 

बिशेष गरि मङ्सिर महिनादेखि हिमालका गिद्धहरु नवलपरासी जाने क्रम सुरु हुन्छ भने माघसम्ममा बाक्लो उपस्थिति रहन्छ त्यसपछि उनीहरु बर्षा सुरु भएपछी मात्र हिमाल फर्कन्छन् । बैशाख, जेठ र असारमा हिमालमै फर्किने गिद्धहरु चिसो मौषममा जब घाम लाग्छ तब एकाएक बाहिर निस्कने गरेका छन् ।

नवलपरासीका स्थानीयहरुलाई पनि जव अरु बेलामा नदेखिने गिद्धहरु जाडो मौषममा छ्याप-छ्याप्ती देखिएपछी अचम्म लाग्ने गरेको बताउँछन् । कतिपयले त गिद्ध हेर्न रमाइलो लाग्ने बताउँछन् । बिभिन्न स्थानका खूला स्थानमा एकाबिहानै घाम ताप्दै गिद्ध चरेको हेर्न खुब रमाइलो लाग्ने एक स्थानीय बताउँछन् । 

प्रकृतिको कुचिकारको रुपमा लिइने गिद्धहरु पछिल्लो समय लोप हुँदै गएकोमा संरक्षणको लागि बिभिन्न प्रयासहरु भएका छन् । 

माथिको तश्विरमा: अति संकटमा रहेका डंगर गिद्धहरु: 

माथिको तश्विरमा: राज गिद्धहरु 

माथिको तश्विरमा: सेतो गिद्ध 

माथिको तश्विरमा: खैरो गिद्ध 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ