२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा एक पुरुषद्वारा महाकालीमा हाम फालेर आत्महत्या

२०७४, २ मंसिर शनिबार १०:५९

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २, दार्चुला । दार्चुलामा शनिबार बिहान एक पुरुषले महाकाली नदिमा हाम फालेर आत्महत्या गरेका छन । 

महाकाली नगरपालीका २ पन्यौडा काटैका ५० बर्षीय हरजित नगालले नदिमा हाम फालेर आत्महत्या गरेका हुन । घरबाट श्रीमति संगै उपचारकोलागी जिल्ला अस्पताल दार्चुला आउदै गर्दा जिल्ला सदरमुकाम नजिक बंगाबगडको भिरबाट नदिमा हाम फालेका हुन । 


हाम फालेपछि मृत्यु भएका नगालको सबलाइ नदिले बगाएर लग्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बल दार्चुलाको उद्धार टोलीले गल्फै भन्दा केहि तल नमसीकारबाट उद्धार गरेको छ ।

श्रीमानले नदिमा हाम फालेपछि उहाकी श्रीमति बेहोस भएर बोल्न नसक्ने अवस्थामा छिन । मृतक नगाललाइ पोष्टमाटम गरेर आफ्न्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । मृतकले नदिमा हाम फाल्नुको कारणभने खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु सुनचाँदीको मूल्य घट्यो कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले