Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सर्लाहीमा बाबुद्वारा आफ्नै छोरीलाई पटक-पटक बलात्कार !

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर ३, सर्लाही | </b>प्रहरीले सर्लाहीको बागमतीबाट आफ्नै छोरीलाई निरन्तर बलात्कार गर्दै आएका बाबु पक्राउ परेका छन् ।&nbsp;<br></p><p>३६ बर्षीय बाबुले १४ बर्षिया छोरीलाई पटक–फटक बलात्कार गरेको पीडित बालिकाले प्रहरीलाई बताएकी छिन् ।&nbsp;</p><p>छिमेकीले आफ्नै छोरीलाई करणी गरेको थाहा पाएपछि बलात्कारबारे प्रहरीले जानकारी पाएको थियो । बाबुले आफूलाई पटक/पटक बलात्कार गरेको कुरा कसैलाई भने मारीदिने धम्की दिएको पीडित छोरीले बताएकी छिन् ।</p>