पढ्न करिब 1 मिनेट लाग्छ

मंसिर १७, नवलपरासी | नवलपरासीको कावासोतीमा खाडलमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

कावासोती-१५ बरौली बस्ने १९ वर्षकी सरस्वती कुमालकी १५ महिनाकी छोरी सहिसा कुमालको घर नजिकैको फोहर फाल्ने खाडलमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।