Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ मंसिर १९ गते, राति ३:५० बजे
नवलपुर - NWL

नवलपरासीमा शंकास्पद बस्तु भेटियो

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर १९, कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको देवचुली नगरपालिका १ केउरानीमा शंकास्पद बस्तु भेटिएको छ । शंकास्पद बस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

कोकको बोतल, मोबाइलको बेट्री, तार लगायतका सामग्री राखेर सर्वसाधारण तर्साउने ढंगले राखिएको उक्त बस्तु नेपाली सेनाको टोलीले बिहान ९ बजेतिर डिस्पोज गरेको हो ।

आज विहान ७ बजेको समयमा चोकमा शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको रजहर प्रहरीले जनाएको छ ।