२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७२, २३ चैत्र मंगलवार २२:१५

गणेश सिर्पाली/चैत्र–२४, रुकुम । एककिृत नेकपा माओवादी हुकाम गाउँ कमिटिको भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

एमाओवादी केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज तेजबहादुर ओली प्रतिकको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलाले गाउँ सम्मेलन आयोजक समिति गठन गर्ने, पार्टी सदस्यता नविकरणलाई तिब्रता दिने र नयाँ पार्टी सदस्यता फारम भर्ने निर्णय गरेको छ ।

साथै प्रमुख अतिथि प्रतिकले पार्टीको राष्ट्रिय गतिविधि, पार्टी एकता, एक नः को पार्टी बनाउन सबै सदस्यहरुल खेल्नु पर्ने भुमिका र समाजवादी क्रान्तीका लागी उत्पादनलाई अनिबार्य वनाउनु पर्ने आवस्यकता लागाएत विषयमा प्रशिक्षण दिनु भएको छ ।

एमाओवादी हुकाम अध्यक्ष काली प्रकास रोकाको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला सदस्य पुन्य प्रशाद घर्तीको विशेष आतिथ्यता रहको थियो । चन्द्रलाल शर्माका स्वागत मन्तव्य रहेको भेलाको संचालन टिकाशाई घर्तीले गर्नुभएको बताईएको छ । भेलामा १ सय भन्दा वढी कार्यकर्ता हरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला