२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा एसएलसी परिक्षा मर्यादित भएको निष्कर्ष

२०७२, ३० चैत्र मंगलवार ०६:५९

गणेश सिर्पाली/चैत्र–३०, रुकुम । रुकुममा यस वर्षको प्रवेशिका परिक्षा एसएलसी गत वर्षका तुलनामा मर्यादित भएको निष्कर्ष निकालिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा केन्द्राध्यक्ष, परिक्षा समन्वय समिति र पत्रकारहरुको संयुक्त छलफलमा परिक्षा मर्यादित वातारणमा संचालन भएको निष्कर्ष निकालिएको हो ।

लेटर ग्रेडिङ प्रणाली लागु हुनु, शान्ति सुरक्षालाई कडा बनाईनु, अनुगमणलाई बढाईनु, अभिभावकले सहयोग गर्नु लगाएतका कारणले परिक्षा मर्यादित बनेको निष्कर्ष निकालिएको छ ।

यस वर्षबाट लेटर ग्रेडिङ प्रणाली लागु भएका कारण यस अघिका वर्षहरुमा देखिने एसएलसी प्रतिको हाउगुजी घट्नुले परिक्षा संचालनमा ठुलो सहयोग पुगेको केन्द्राध्यक्षहरुको ठम्याई छ ।

केही परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुले भने अभिभावकको पुर्ण सहयोग पाउन नसकेको गुनासो गरेका थिए । त्यस्तै केही केन्द्राध्यक्षहरुले भने परिक्षा केन्द्र सम्म उत्तर पुस्तिका र प्रश्नपत्र पु¥याउन तथा सुदरमुकाम सम्म ल्याउन ढुवानी खर्चको व्यवस्था नभएको भन्दै दुःख समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !