२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

विद्यालयलाई कम्युटर सहयोग

३० चैत्र २०७२, मंगलवार ०७:००

गणेश सिर्पाली/चैत्र–३०, रुकुम । रुकुमको भलाक्चा ३ मा रहेको बाल चेतना प्राविलाई रुपान्तर नेपालले एकथान कम्युटर सहयोग स्वरुप प्रदान गरेको छ ।

रुपान्तर नेपालका फिल्ड सुपरभाइजर उत्तम बिकले आज एक कार्यक्रमका विच विद्यालयलाई कम्युटर हस्तान्तरण गर्नुभएको छ । करिब ३२ हजार बराबरको कम्प्युटर उपलब्ध गराएको विद्यालयले जनाएको छ । विद्यालयलाई कम्युटर प्रदान गरिएपछि पठनपाठन तथा विद्यालयको कामकाजमा सहजता आउने प्रधानाध्यापक ओपेन्द्र वुढाथोकीले विश्वास व्यक्त गर्नुभयो ।

कम्युटर सहयोग गर्ने रुपान्तर नेपाललाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ । आर्थीक अवस्थाका कारण कम्प्युटरको जाहो गर्ने अवस्था नरहेका अवस्थामा कम्प्युटर उपलब्ध भएपछि विद्यालयले खुशी व्यक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो