२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

गाविस सचिवको जिल्ला अध्यक्षमा गणेश कुमार शर्मा

२०७३, ८ बैशाख बुधबार ०८:०५

गणेश सिर्पाली/वैशाख–८, रुकुम  गाविस हक हित संरक्षण केन्द्र रुकुमको अध्यक्षतमा गणेश कुमार शर्मा निर्वाचित हुनुभएको छ । आज भएको जिल्लामा कार्यरत गाविस सचिवहरुको भेलाबाट सर्वसहमतिमा शर्मालाई अध्यक्षमा निर्वाचित गरिएको हो ।

केन्द्रको उपाध्यक्षमा नारायणी खड्का केसी, सचिव गोविन्द बुढाथोकी र कोषाध्यक्षमा लोक वहादुर खत्री चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा खिम प्रकाश शाह, हरि वहादुर शाही, धनविर केसी, गोपाल ओली, लोक वहादुर घर्ती, जसीराम खड्का, निलध्वज पाण्डे रहनुभएको छ ।

भेलामा पुर्व केन्द्रीय सदस्य गोकर्ण बहादुर पुन र गाविस हकहित संरक्षण केन्द्रका पुर्व अध्यक्ष रुद्र वहादुर देवकोटाको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला