२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

एमाले नेता खिमलाल खड्काको स्मृति दिवस

२०७३, ९ बैशाख बिहीबार २०:१२

गणेश सिर्पाली । वैशाख–१०, रुकुम । तत्कालिन द्धन्दको समयमा राज्यद्धारा हत्या गरिएका नेकपा एमाले पेउघाका नेता खिमलाल खड्काको १४औं स्मृति दिवस आज सदरमुकाम मुसिकोट स्थित मदनआश्रित स्मृति भवनमा सम्पन्न भएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर केसीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेकपा एमाले रुकुमका पुर्व अध्यक्ष ठगेन्द्रप्रकाश पुरी, पुर्व उपाध्यक्ष देवी ओली, शहिद खिमलाल खड्काका छोरा एवं एमाले जिल्ला सचिवालय सदस्य धनराज खड्का, छोरा खिमलाल खडका, शेरमान खड्का लगाएतको उपस्थिति रहेको थियो । जिल्ला अध्यक्ष बिमलकुमार पुनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद शर्माले गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य केसीले शहिदको सपना साकार पार्न पार्टीपंक्ती एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

यसैविच नेकपा एमाले घेत्मा गाँउ कमिटी अन्र्तगत वडा नं ८ बाँके ज्युलाको वडा भेला सम्पन्न भएको छ । घेत्मा गाँउ कमिटीको संगठन बिस्तार कार्यक्रम अन्र्तगत भएको भेलाबाट खिमा पुनको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

जसको उपाध्यक्षमा कृष्णा पुन, सचिव सिता केसी (ए) र उप सचिवमा सिता केसी (बी) रहेको जनाईएको छ । घेत्मा गाँउ कमिटी अध्यक्ष मनबहादुर खत्रीको प्रमुख आथित्यतामा भएको भेलामा गाँउ कमिटी उपसचिव बिनोद पुन र सदस्य कुमारी मल्लको आथित्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी