2026-09-18 06:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

वाईसिएलको मोटरसाईकल र्याली

गणेश सिर्पाली । वैशाख–११, रुकुम । चौथो जिल्ला सम्मेलनको पुर्व संध्यामा वाईसिएल रुकुमले आज मोरसाइकल र्याली निकालेको छ । मुसिकोट नगरपालीका १ मा रहेको पार्टी कार्यालबाट सुरुभएको र्याली सल्ले, झुलनेटा हुँदै सल्यान र रुकुमको सिमाना पर्ने खौला सम्म पुगेर पुनःह खलंगा पुगेर सकिने छ ।

८० वटा मोटरसाइकल र २ वटा गाडि सहितको र्याली खौला पुगेर अतिथिहरुको स्वागत गरी अहिले मुसिकोट खलंगा तर्फ फर्कीएको बताईएको छ । भोली र पर्सीहुने चौथो जिल्ला सम्मेलनलाई भव्य रुपमा सफल पार्न प्रचार प्रशार गर्ने उदेश्यले र्याली निकालिएको वाईसिएल रुकुमले जनाएको छ । भोली मुसिकोट खलंगाको बराहटाकुरा स्थित सेमि कवर्ड हलमा उद्धघाटन हुने सम्मेलनलाई एकीकृत नेकपा माओवादीका स्थाई समिति सदस्य जनार्दन शर्मा प्रभाकर र वाइसिएल नेपाल केन्द्रिय महासचिव रामप्रशाद सापकोटा दिपशिखाले सम्बोधन गर्नुहुने छ ।

सम्मेलनको लागी आवश्यक सम्पुर्ण तयारी पुरा भएको सम्मेलन आयोजक समिति संयोजक शैलेश कुमार शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई