२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पा लिङदुङमा हुने सांस्कृतीक मेलामा एक दर्जन बढि कलाकारहरुले प्रस्तुती राख्ने

२०७२, ७ आश्विन बिहीबार ०५:१०

शँकर के सी, असोज ७, रोल्पा  / रोल्पाको लिङदुङमा हुने दशैविशेष वृहत सांस्कृतीक मेलामा एक दर्जन बढि कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने भएका छन् ।

cultural programसयपत्री युवा क्लव बुढागाउँ ३ को आयोजना र संचारकर्मीहरु तथा युवाहरुको पहलमा आउँदो २८ र २९ गते हुन लागेको सांस्कृतीक कार्यक्रममा चर्चीत लोक दोहोरि गायकहरु पशुपती शर्मा, खुमन अधिकारी, गायीका तथा मेडल ज्योती मगरको प्रस्तुतीको टुंगो लागी सकेको मेलाका सांस्कृतीक संयोजक लोक दोहोरि गायक तथा संचारकर्मी प्रेम विवश घर्तीले जानकारि दिनुभयो ।

यस्तै गायीकाहरु पवित्रा घर्ती, तुल्सी घर्ती, खुमा थापा, सम्झना मगर, नृतांगना लक्ष्मी वोहोरा लगाएत एक दर्जन बढि कलाकारले दुइ दिन सम्म लिङदुङ रोल्पामा आफ्नो प्रस्तुती राख्ने पनी उहाँले जनाउनुभएको छ ।

यसैविच सांस्कृतीक मेलाको आवश्यक तयारि धमाधम भइरहेको आयोजकले जनाएको छ । साउण्ड सिस्टम तथा टिकट, पर्चापम्पलेट व्यवस्थापन, प्रचारप्रशार तथा प्रायोजन संकलन लगाएतका काममा मेला संयोजक अर्जुन ओलि, व्यवस्थापक सन्तोष जिएम, आर्थीक संयोजक नरेश घर्ती लगाएतको टोलि खटिएको प्रचारप्रशार संयोजक शँकर के सीले जानकारि दिनुभयो ।

सरस्वती माविको प्रांगणमा हुने कार्यक्रममा दुइ दिनको अवधिमा १० हजार भन्दा बढि दर्शकले बढिले सहभागीता जनाउने आयोजकको अपेक्षा छ ।
प््राकृतीक सौन्दर्यताले भरिपूर्ण र झिनुवा धानको कारणले प्रख्यात बुढागाउँ ३ दिङदुङ रोल्पामा हुन लागेको कार्यक्रमलाइ सबैले महत्वको साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध