१ श्रावण २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

नेकपा एमालेको जनजागरण प्रशिक्षण तथा सगंठन निर्माण अभियान कार्यक्रम सम्पन्न

१० कार्तिक २०७२, मंगलवार २२:०९

जीवन डाँगी/कात्तिक ११, रोल्पा । नेकपा एमाले गैरीगाँउ गाँउ कमिटिले सन्चालन गरेको जनजागरण प्रशिक्षण तथा सगंठन निर्माण अभियान कार्यक्रम मङगलबार गैरीगाँउको तिलामा समपन्न भएको छ ।

नेकपा एमाले गाँउ कमिटि अध्यक्ष दिपेन्द्र वुढा मगरको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटी रोल्पाका अध्यक्ष हरी प्रसाद घर्ति को प्रमुख आतिथ्यता मा कार्यक्रम सम्पन्न भएको हो । उक्त भेलालाई नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष हरी प्रसाद घर्ति,राप्ती काठमान्डौ सम्पर्क मन्च कमिटिका उपसचिव पवित्रा घर्ति मगर, युवा सघं नेपालका जिल्ला कमिटि रोलपाका अध्यक्ष कृष्ण कुमार नेपाली, लगाएतले प्रशिक्षण मन्तव्य दिएका थिए । उक्त भेलाले नयाँ सविधांनको स्वागत गर्ने ,सगंठन निर्मान गर्ने, विकास निर्मानको योजना गर्ने, पाटि सदस्यता नविकरन तत्काले सम्पन्न गर्ने लगाएतका निर्णयहरु गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य नेकपा एमाले गैरीगाँउ गाँउ कमिटि सल्लाहकार तिलक वुढा दिएका थिए ।

यसैगरी नेकपा एमाले घर्तिगाँउ को जनजागरण प्रशिक्षण तथा सगंठन निर्माण अभियान कार्यक्रम मङलबार रोलपाको घर्तिगाँउमा सापन्न भएको छ । नेकपा एमाले घर्तिगाँउ गाँउ कमिटि अध्यक्ष हैकली वुढाको अध्यक्षता तथा नेकपा एमाले जिल्ला कमिटि रोल्पाका जिल्ला सल्लाहकार परिषदका अध्यक्ष नेप वहादुर डाँगीको प्रमुख आतिथयतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला सल्लाहकार परीषदका सदस्य ईन्द्र बहादुर घर्ति मगरको विशिष्ट आतिथ्यता तथा क्षेत्रिय सदस्य एवंम घर्तिगाउ ईन्चाजृ जानक वलि लगाएतले प्रशिक्षन मुलक मन्तव्य दिनुभएको थीयो । उक्त वैठकले पुन हैकलि वुढाको अध्यक्ष्ता मा १९ सदस्यीय घर्तिगाउ गाउ कमिटि गठन गरएिको छ । दिल बहादुर खत्रि को स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रको सन्चालन पुर्व ईलाका कमिटि सचिव सेर बहादुर केसीले गरेका थिए ।

यसैविच सोहि कार्यक्रम घोडागाँउमा पनि सम्पन्न भएको छ । गाँउ कमिटि अधयक्ष पदम प्रसाद पोखरेलको अध्यक्षता तथा, जिल्ला सचिव, ओमराज घर्ति को प्रमुख आतिथ्यता तथा, जिल्ला कमिट सदस्य रीत बहाखुर आले विशिष्ट आतिथ्यता, क्षेत्रिय अधयक्षय हित बहादुर रोकाको उपस्थीतिमा सो कार्यक्रम सम्पन्न भएको छ ।

यसैगरी साहि कार्यक्रम कोर्चावाङमा पनि सम्पन्न भएको छ । कृति व. घर्तिको अध्यक्ष्यतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा नेकपा एमाले रोल्पाका क्षेत्रिय ईन्चार्ज निम प्रसाद रोका, अभियानका सदस्य तथा क्षेत्र नं २ का क्षेत्रिय अध्यक्ष्य प्रेम बहादुर घर्ति, क्षेत्रिय कमिटि सदस्य दोय कामन वुढा र घन व. घर्ति, युबा सघं क्षेत्रिय सदस्य भुपेन्द्र वुढा लगाएतले प्रशिक्षण मन्तव्य दिएका थिए । कार्यक्रमको सन्चालन अनेरास्वबियु जिल्ला कमिटि रोल्पाका सदस्य किरण वुढाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२०७२ सालअघि विवाह भएका छोरीले अंश नपाउने : सर्वोच्च अदालतको फैसला वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे पत्नीको हत्या “भन्छन -घरमा बोलाउँदा नआएपछी हत्या गरे” किसानले खाद्य संस्थान जनकपुरलाई गहुँ बिक्री गरेनन् अपाङ्गता भएका बालबालिकाको भरणपोषणका निम्ति सहयोग याचना पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध बेनीको शिरमा ‘रावण पार्क’ नेपाल-भारत सीमानाका बन्द हुने “‘मिसाइल देऊ, मस्को सिध्याउँछु’ — जेलेन्स्कीको जवाफमा ट्रम्पको उत्साहित”,” रुस भन्छ चिन्ता छैन “ “बिना भिसा, बिना सम्पर्क: गुफामै जीवन बिताउँदै आएकी विदेशी महिला,२छोरीसहित फेला” एमालेले बोलायो सचिवालय बैठक पेट्रोल र डिजेलको मूल्य घट्यो सुनचाँदीको मूल्य घट्यो भगवती न्यौपाने सामान्य प्रशासनमन्त्री नियुक्त झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता ‘श्रम बजारको औपचारिकीकरण चुनौतीपूर्ण’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट : तीन अर्ब १९ करोड बजेट स्वीकृत नक्कली नोट र १९ किलो अफिमसहित पत्रकार पक्राउ धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु पहिलो शोरूमका साथ टेस्लाको भारतमा प्रवेश तीन देशका अन्तरिक्ष यात्रीहरूका लागि निजी अन्तरिक्ष उडान प्रशान्त महासागरमा अवतरण