२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा भिरबाट लडेर म्यादि प्रहरीको मृत्यु

२०७४, २८ मंसिर बिहीबार ०१:२२

लोकेन्द्र प्रशाद जोशी/मङ्सिर २८, दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालीका वडा नम्बर २ मा एक जना म्यादि प्रहरीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नौगाड २ खारका १९ बर्षीय रबिन्द्र सिह ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नौगाड २ सुन्डुमुन्डुबाट पारीमेला जानेक्रममा गस्तीमै रहेको बेला बुधबार दिउँसो १ बजेतिर भिरबाट करिब २५० मिटर तल खसेर ठगुन्नाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले बताएको हो ।

मृतक ठगुन्ना पहिलो चरण अन्तरगत यहि मंसीर १० गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनको सुरक्षार्थ नियुक्त भएका थिए । 

मृतकको परिवारलाइ क्षतिपुर्तीका लागी नेपाल सरकारसंग आबश्यक प्रकृर्यासहित माग गरीएको जिल्ला प्रहरी प्रमुख डिएसपी जनक बहादुर शाहीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक