२०८३, २४ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अत्याधिक चिसोका कारण जनजिवन बझाङ प्रभाावित

२०७४, २८ मंसिर बिहीबार ११:५९

मङ्सिर २७, बझाङ्ग । बझाङ्गमा अत्याधिक चिसोका कारण जनजिवन  प्रभाावित  भएको भएको छ ।

चिसो बढने क्रमसँगै मँगलवार बिहान देखी शनिबार अपरान्ह सम्म उच्च हिमाली भेगमा निरन्तर हिमपात परे सँगै पहाडी भेगमा पानी पर्न  सुरु भएको छ ।

पहाडी भेगहरू काँडा रिलु, सुर्मा लतायतका  लगायतका पहाडी भेगमा हिँऊ पर्न थालेको स्थानीय बासिन्दा घुरन बोहराले बताएका छन ।


काँडाका स्थानीय  बार्सी शेर बोहराका अनुसार लगातार १ घन्टा हिऊ पर्न थालेको बताउनु हो । हिउ परे लगतै त्यहाँका स्थानीय बासी बेसी झर्न लागेको पनी पनी बताउनु भयो । हिमाली भेगमा हिमपात सुरु भएसँगै बझाङको सदरमुकाम चैनपुर आसपास लगाएत बझाङको देउरा झनाना झेता तमैल मोरीबगरमा पनी अध्याधिक चिसो भएको त्यहाँका स्थानिय बासीहरुले बताएका छन । टेकेन्द्र बोहराको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु नेप्से परिसूचकमा सामान्य सुधार धादिङ केन्द्रविन्दु भएर भूकम्प २४ घण्टामा ट्राफिक कारबाहीबाट २६ लाख बढी राजस्व सङ्कलन लागूऔषधसहित दुई जना पक्राउ जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ सुनचाँदीको मूल्य बढ्यो ११ जना सहसचिवको सरुवा पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक