२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

भगवती निमाबिको शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रम सम्पन

२०७२, २१ फाल्गुन शुक्रबार २३:२५

banbhojबिमल के.सी./फागुन २२, रोल्पा । जिल्लाको पशिचमी गाबिस जिनाबाङको श्री भगवति निमाबि स्कुलको शैक्षिक भ्रमण तथा बनभोज कार्यक्रम सम्पन भएको छ ।

शुक्रबार बिद्यालय ब्यबस्थापन समितिको अगुवाइमा बिहान ८ बजेदेखी सुरु भयको भ्रमण यात्रा बाह्रजथाग बनको चाख्लेपातल सागिन्याखोला र सागिने खर्क हुदै खोलाखुटी पुगेको थियो ।

बनभोज कार्यक्रममा शिक्षक, बिद्यार्थी ब्यबस्थापन समितिका पदाधिकारी र अबिभाबकहरुको भब्य सहभागिता रहेको उक्त भ्रमणमा बाह्रजथाक जंगलमा भएका बिभिन्न बोटबिरुवा जडिबुटी चराचुरुङगि र जनावरको अबलोकन गरिएको शिक्षक बिमल केसीले बताए ।

भोज खाएपछि बिभिन्न सास्कृतिक कर्यक्रमहरु गरीयको थियो । बिधार्थीहरुलाइ खसीको मुटु, फक्सो, मृगौला र पाचन प्रणाली सबन्धि जानकारी गराइएको थियो ।

कार्यक्रम अन्तरगत बाह्रजथागको कुटीमा गएर त्यहा भएका ढुंगा आकृतिका हात्तीका मुहार, गाइका थुन, पाला, कमलको फुल लगायतका आकृतिहरुको अबलोकन गराइएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राम बहादुर पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ