2026-09-19 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ट्याक्टर पल्टिँदा दुईजना गम्भीर घाइते

श्याम थापा/पुस १, नवलपरासी । नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका स्थित श्रीरामपुर नजिक रहेको भारतीय गण्डक पश्चिमी नहरमा ट्याक्टर पल्टिँदा दुई जना गम्भीर घाइते भएका छ्न । 

झुलनिपुर देखी धरमौली तर्फ जादै गरेको लु १ त ७१८३ नम्बरको ट्याक्टर अनियंत्रित भै भारतीय पश्चिम गण्डक नहरमा पल्टिँएको हो । ट्याक्टर पल्टेर चालक सहित एक जना गरि दुई जना  गम्भीर घाइते भएका हुन । 

घाइते हुनेमा प्रतापपुर गाउँपालिका वार्ड न ५ धरमौलि मटरा बस्ने बर्ष ५० को एवम् ट्याक्टर चालक हरिचन्द्र यादव र सोही प्रतापपुर गाउँपालिका वार्ड न ५ धरमौली मटरा बस्ने अन्दाजी बर्ष ५० को केशरी भेडिहार रहेका छन । 

दुबै घाइते लाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा पठाइएको सशस्त्र प्रहरी सिमा आउट पोष्ट गुठी परसौनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो