२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कलंकीमा साझा यातायातको मुनि छिर्यो नयाँ पल्सर बाइक

२०७४, ७ पुष शुक्रबार १०:३६

पुस ७, काठमाडौं । शुक्रबार दिउँसो १ बजे काठमाडौंको कलंकी नजिक रबिभवन चोकमा साझा यातायातको यात्रुबससँग पल्चर मोटरसाइकल ठोक्किएको छ । 

कलंकीबाट रत्नपार्क तर्फ जाँदै गरेको बा ८६ प ३४९३ नम्बरको मोटरसाइकल सोहि दिशा तर्फ जाँदै गरेको बा ४ ख ५६६५ नम्बरको साझायातायातको यात्रुबसको पछाडि पट्टी ठोक्किँदा मोटरसाइकलको आधा भाग बसको तल्लोभागमा छिरेको थियो ।


दुर्घटनाबाट मोटरसाइकल चालक सितापाइलाका १९ बर्षिय सुजन केसी सकुशल छन् भने मोटलसाइकलमा सामान्य क्षति पुग्न गएको छ । मोटरसाइकलको गति केहि बढी भएको र बालुवामा चिप्लिन पुग्दा दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु