2026-09-19 10:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

वडा अध्यक्षले मनोमानी रकम दिएको भन्दै स्थानिय आक्रोसित

पुस ८, बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर १० का वडा अध्यक्षले लक्षित बर्गको रकम मनोमानी वितरण गरेको भन्दै स्थानियबासी आक्रोसित भएका छन । 

लक्षित वर्गमा पर्र्ने एकल, महिला,जेष्ठ नागरिक,अपाङ्घहरु लगायतको बजेट वडा अध्यक्ष दल बहादुर बिष्टले हचुवाको भरमा बितरण गरेको भन्दै वडा नम्बर १० का स्थानियव वासी आक्रोसित बनेका हुन ।

चैनपुरका धेरै एकल महिला तथा जेष्ठ नागरिक तथा अपाङ्घहरुले आफुले पाउनुपर्ने सुविधा नपाएको स्थानिय ईश्वर चित्रकारले बताएका छन  । उनले भने गाउँ ठाउँको विकास गर्लान भनि चुनिएका जनप्रतिनिधिले यसरी यसरी राज्यले दिएको सेवा सुविधाबाट बञ्चित गरेको उहाँको भनाइ छ । 

यता वडा अध्यक्ष दल बहादुर बिष्टले भने केहि जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्घहरुको डाटा संकलन नभएको हुँदा छुटेको हुन सक्ने बताएका छन । 

छुटेकाले पनि राज्यबाट पाउने सुविधा पाउने उनको भनाइ रहेको छ । टेकेन्द्र बोहराको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई