जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।

अध्ययनको शिलशिलामा बेलायतमा रहेकी सुस्मिता गिरीले कुश्मा नगरपालिका ७ गोदाममा रहेको युवा प्राविका विद्यार्थीहरुलाई झोला वितरण     गरेकी हुन् । 

शुक्रबार एक कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।

अध्ययनको शिलशिलामा बेलायतमा रहेकी सुस्मिता गिरीले कुश्मा नगरपालिका ७ गोदाममा रहेको युवा प्राविका विद्यार्थीहरुलाई झोला वितरण     गरेकी हुन् । 

शुक्रबार एक कार"/>

2026-09-19 09:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बेलायबाट सुस्मिताले ल्याइन युवाप्राविका बालबालिकालाई यस्तो उपहार

जिल्लाको एक विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।

अध्ययनको शिलशिलामा बेलायतमा रहेकी सुस्मिता गिरीले कुश्मा नगरपालिका ७ गोदाममा रहेको युवा प्राविका विद्यार्थीहरुलाई झोला वितरण     गरेकी हुन् । 

शुक्रबार एक कार्यक्रमको आयोजना गरी उनले विद्यालयमा अध्ययनरत ३६ जना विद्यार्थीलाई १८ हजार         बराबरको झोला वितरण गरेकी हुन् ।

उनले आफू पनि विद्यार्थीनै भएका कारण बालबालिकाहरुको लागि केहि गरौ भन्ने सोचका साथ उक्त सहयोग गरेको बताइन । उनले आगामी दिनमा पनि विद्यालयमा सहयोग गर्ने बताएकी छिन् । कार्यक्रममा माओवादी केन्द्र कुश्मा नगरपालिका संयोजक शंकर गिरी, विद्यालय प्रधानाध्यापक तारा कुमारी नेवार लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई