Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीमा जीपको ठक्करबाट १ जनाको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

<p>पुस १०, नवलपरासी । कावासोती नगरपालिका–१६ डण्डामा गएराति जीपको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।<br></p><p>जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्व नवलपरासीले दिएको जानकारी अनुसार, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग २ च ११३४ नम्बरको जीपको ठक्करबाट एक युवकको ज्यान गएको हो । अन्दाजी २८ वर्षीय युवकको ज्यान गए पनि उनको परिचय खुलेको छैन ।</p><p>प्रहरीले थप अनुसन्धानका लागि ठक्कर दिने जीप र चालकलाई नियन्त्रणमा लिएको छ ।</p>