2026-07-25 02:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

इत्तेहाद प्युठानमा इस्माइल मियांको नेतृत्व

चैत्र १७, प्युठान। नेकपा एमाले समर्थित नेपाल मुस्लिम इत्तेहाद संगठन प्युठानको नया कार्यसमिती चयन भएको छ । संगठनको आज बड्डाडांमा सम्पन्न जिल्ला अधिबेशनले इस्माइल मियांको अध्यक्षतामा १५ सद्सयिय नया कार्यसमिती चयन गरेको हो ।

जस्को उपाअध्यक्षमा मर्सदिन मियां, सचिवमा सलिम अन्सारी, सहसचिबमा अजिम मियां र कोषाअध्यक्षमा नजिर मिया सर्बसहमतिले चयन हुनुभएको इत्तेहाद प्युठानले बताएको छ । त्यस्तै सद्स्यहरुमा जुनेद अलि, साहिरा निशा, जाहिरा खातुन, सफिउल्ला हलुवाइ अत्तहर हलुवाइ र इन्सुफा खातुन चयन भएका छन । तीन बर्षे कार्याबधी रहेको उक्त समितिको अन्य चार सद्स्य पछि मनोनित गरिने समेत बताइएको छ ।

अधिबेशनले इत्तेहादको सल्लाहकार परिषदमा मोहम्मद हकिम मियाको सयोजक्तवमा तीन सद्स्य समिती चयन गरेको छ । सापदिन अलि र जमिर मियां परिषदको सद्स्य रहेका छन् । अध्यक्षमा निर्बाचित भएपछि बोल्दै इस्माइल मियांले संगठनले मुस्लिम हक हित र अधिकारका लागि सधै आवाज बुलन्द गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ