बिहान बुटवलबाट सवार लिएर बुर्तिबाङका लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिहान बुटवलबाट सवार लिएर बुर्तिबाङका लाग"/>

2026-09-19 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङका लागि छुटेको जिप पाल्पामा दुर्घटना हुँदा ४ जना घाइते (नामावलीसहित)

बिमल खड्का/पुस २०, बागलुङ । बुटवलबाट बिहान बागलुङको बुर्तिबाङका लागि छुटेकाे  जिप पाल्पामा दुर्घटनामा परेको छ ।

बिहान बुटवलबाट सवार लिएर बुर्तिबाङका लागि हिडेको लु १ ज १८५८ नम्बरको जीप रिप्दीकोट गाउँपालिका २ जोर्तेमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी बागलुङको निसिखोलाका एकै परिवारका ५० वर्षिय पुरन पुन, २१ वर्षिय लक्ष्मी मगर, ४ वर्षिय बसन्त पुन र रुपन्देही हरेवाका जीप चालक पुनिक बहादुर पुन घाईते भएको प्रहरीले जनाएको छ ।

जीप जोर्ते ओरालोमा विश्वकर्मा बाबाको मन्दिर नजिक करिब एक सय मिटर तल भिरमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ