२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बन्द फिर्ता लिन राप्ती उद्योग बाणिज्य संघको आग्रह

२०७२, १६ भाद्र बुधबार ०६:४०

unnamed

सन्तोषकुमार गुप्ता/भदौँ १६, भालुवाङ । देशको अर्थतन्त्र नै धरापमा पर्ने गरी गरिएको लगातारको बन्दले लाखौँ विद्यार्थीहरुको पठनपाठनमा प्रत्यक्ष असर परेको अवस्थामा पढाई लेखाई संगै उनीहरुको भविष्य नै अन्धकार हुने वातावरण सिर्जत भएको भन्दै राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गले बन्दको बिकल्प खोज्न आग्रह गरेको छ ।

संघका अध्यक्ष ताराबहादुर डिसी र महासचिव कृष्णप्रसाद सुवेदीले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी आफ्ना माग पुरा गराउने नाममा अनिश्चकालिन बन्द गर्ने कामलाई रोकि बन्दको विकल्प खोज्न आग्रह गरेका छन् । नेपालीहरुको महान्चार्ड तीज, दशैँ, तिहार र छडपर्वलाई मध्यनजर गदै बन्द फिर्ता लिन समेत आग्रह गरेका छन् ।

आफूले बन्द गर्दा अरुको हक अधिकार मा असर नपर्ने गरी कार्यक्रम गर्न संघले विज्ञप्ती मार्फत आग्रह गरेको छ । बन्द सदाका लागि बन्द गरी बार्ताबाट समस्या समाधान गर्न समेत सरकार र बन्दकर्तालाई आग्रह गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।

साथै बिज्ञप्तीमा अगाडी भनिएको छ, बन्दका समयमा समेत विद्यार्थीको भविष्यलाई मध्यनजर गरी विद्यालय सञ्चालन गर्न दिन बन्दकर्ताहरु संग समेत आग्रह गर्दछौँ विज्ञप्तीमा भनिएको छ ।

unnamed (1)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता धादिङ-२ मा नेकपाको अग्रता, कांग्रेस दोस्रो काठमाडौँ – ६ मा रास्वपाका शिशिर खनाल विजयी झापा ५ मा बालेन्द्र साहले केपी ओलीलाई ८ हजार मतले पछि पारे रुकुम पूर्वबाट प्रचण्ड भारी मतान्तरले विजयी १३० क्षेत्रको मतगणना जारी, ९४ स्थानमा रास्वपा अगाडि रुकुम पूर्वमा मत गणना स्थगित सर्लाही–४ मा अमरेशको फराकिलो अग्रता झापा ५ मा बालेन साहको ५१२३ मतको अग्रता सुनसरी १ मा हर्क साम्पाङभन्दा रास्वपा अगाडि पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त मतगणनास्थलमै ढलेका रास्वपा नेता दुर्गा रेग्मीको निधन ७९ वटा निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता कायम ९४ क्षेत्रको मतगणना जारी धादिङ–२ मा विवाद उत्पन्न भएपछि मतगणना रोकियो धादिङ १ मा आशिका तामाङको अग्रता