Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रेडक्रस उपशाखा मिर्चैयाको साधारण सभा सम्पन्न

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित/पुस २७, सिरहा । नेपाल रेडक्रस सोसाईटी मिर्चैया उपशाखाको २६ औं साधारण सभा सम्पन्न भएको छ ।

मिर्चैया नगरपालिका ६ स्थित आज (विहिवार) भएको साधारण सभामा आर्थिक बर्ष ०७३÷०७४ को आय–व्याय प्रस्तुत गरिएको थियो ।

उपशाखाका अध्यक्ष जिवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाहरुलाई दोसल्ला ओढई सम्मान गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिरहाका प्रतिनिधि राजदेब ठाकुरको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सिरहा क्षेत्र नं. ४ का “क” प्रदेशसभाका सदस्य दिलिप साह, मिर्चैया नगरपालिका वडा नं. ५ का बडा अध्यक्ष देबकृष्ण साह लगायत सरोकारबालाहरुको उपस्थिति रहेको उपाशाखाका सचिब दुर्गा श्रेष्ठ बताए ।