2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा पिकअप जिप दुर्घटना १ को मृत्यु ३ घाइते

माघ १, बुर्तिबाङ | आज बिहान बागलुङको वडिगाड गाउपालिका वडा न १० गंगरेमा बिहान पिकअप जिप दुर्घटना भएको  छ । 

बिहान बागलुङ गुल्मी र प्युठानको सिमाना गगरेबाट ना .अ. प. प. १०३८ नम्बरको नयाँ पिकअप सवार ४ जना सहित दर्लिङ तर्फ आउंदै  गर्दा बाटोमै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा  बडिगाड वडा न १० दर्लिङका अन्दाजी ३४ बर्षिय मेख बहादुर बुढाको घटना स्थलमै मृत्यु भएको छ अन्य ३ जना घाइते भएका छन घाइते हुनेमा वडिगाड ९ कि ४५ बर्षिय पुनम बुढा बडिगाड १० का बर्ष २६ का डिलेन्द्र बुढा र चालक प्युठान ५ अर्खाका जितेन्द्र राना रहेका छन् ।

घाईते  ३ नै जनालाई एम्बुलेन्स बाट उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण रानाले जानकारी दिएका छन । पिकअप बिहान ५ :३० बजे दुर्घटना भई सडक भन्दा १२ फिट तल खसेको बताईएको  छ ।

 के कारण दुर्घटना भयो भन्ने प्रहरी अनुसन्धान पछि खुल्ने प्रहरीले जानकारी दिएको छ । बिमल खड्काको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते