क्रियाशिल पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह पर्वतको अधिवेशन बिहीवार सम्पन्न भएको छ ।

अधिवेशनले माया अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु गौतम, सचिबमा शान्ति सुवेदी सहसचिबमा संगिता केसी र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... क्रियाशिल पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह पर्वतको अधिवेशन बिहीवार सम्पन्न भएको छ ।

अधिवेशनले माया अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु गौतम, सचिबमा शान्ति सुवेदी सहसचिबमा संगिता केसी र"/>

2026-09-19 09:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सञ्चारिका समुह पर्वतमा अधिकारी

क्रियाशिल पत्रकार महिलाहरुको संस्था सञ्चारिका समुह पर्वतको अधिवेशन बिहीवार सम्पन्न भएको छ ।

अधिवेशनले माया अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विष्णु गौतम, सचिबमा शान्ति सुवेदी सहसचिबमा संगिता केसी र कोषाध्यक्षमा सोनु राना चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मुना शर्मा लामिछाने, रञ्जना खत्री क्षेत्री, मिना पराजुली, सृजना शर्मा, सन्तोषी केसी, दुर्गा शर्मा, रिता थापा, लिबियाना चौहान, हुमा पुन र शिला पाण्डे  चयन भएका छन् ।

नवनिर्वाचित समितिले जिल्लाको समग्र पत्रकारिताको विकासका निम्ति सक्रिय हुने जनाएको छ ।  त्यस्तै महिलाहरुको पेशागत सुरक्षाका लागि पनि समितिले पहल गर्ने अध्यक्ष अधिकारीले बताईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई