Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाट ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरको शाखा कार्यालय कुडियामा संचालन

२०७४, ७ माघ आईतवार ०७:५८

श्याम थापा/माघ ७, नवलपरासी । बर्दघाट ड्राभिङ्ग ट्रेनिङ्ग सेन्टरको शाखा कार्यालय नवलपरासी जिल्ला सुस्ता गाउँपालिकाको कुडियामा संचालनमा आएको छ । 

सुस्ता गाउँपालिकाको नेकपा एमालेका अध्यक्ष एवम युवा ब्यसाय कर्मी ज्ञान प्रसाद पाठक(सन्तोष)ले एक कार्यक्रम गरि उद्घाटन गर्नु भएको हो । 


बिगत दुई बर्ष देखि जिल्लाको बर्दघाट नगरपालिका अन्तर्गत बर्दघाट बजारमा संचालन गर्दै आएको बर्दघाट ड्राभिङ्ग ट्रेनिङ्ग सेन्टरले बर्दघाट क्षेत्र अत्याधिक नाम कमाउन सफल र दक्ष जनशक्तिहरु पनि तयार गर्न सफल रहेको सेन्टरले कुडियामा शाखा कार्यालय संचालन ल्याएको बर्दघाट ड्राभिङ्ग ट्रेनिङ्ग सेन्टरका संचालक राजु आर्यालले बताउनु भयो । 

शाखा कार्यालय उद्घाटन गर्दै युवा ब्यवाय कर्मी ज्ञान प्रसाद पाठक (सन्तोष)ले सुस्ता क्षेत्र सवारी चलाउने सवारी चालकहरुलाई सवारी चालक अनुमतिपत्रको महत्त्व नबुझेको र अत्याधिक रूपमा सवारी चालकहरुको यस सुस्ता क्षेत्रमा सवारी चालक अनुमतिपत्र पनि नलिने भएकोले ड्राभिङ्ग सेन्टरको शाखा कार्यालय संचालन ल्याएकोमा बर्दघाट ड्राभिङ्ग सेन्टरका संचालक आर्याललाई धन्यवाद दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ