Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछाप प्रहरीको सक्रियता : फरार अभियुक्त २९ वर्षपछि पक्राउ

२०७४, ७ माघ आईतवार १४:०३

माघ ७, रामेछाप ।

जिल्ला
अदालत रामेछापबाट ज्यान मुद्दामा १० वर्ष कैद सजाय तोकिएका एक फरार अभियुक्त २९
वर्षपछि पक्राउ परेका छन् ।
रामेछाप जिल्लाको साविक भुजी
गाविस
८ हाल उमाकुण्ड
गाउँपालिका
९ वस्ने वर्ष ५६ बर्षिय हरि बहादुर सुनुवार भन्ने ज्ञान कुमार
सुनुवार शनिबार पक्राउ परेका हुन् ।


सुनुवार २०४५ साल कात्तिक ३ गते
भुजीका कमलबहादुर सुनुवारको हत्या गरी फरार भएका थिए ।
 घटना घटाए पश्चात फरार भई भारतको सिलाङ्गमा बस्दै आएको र उनलाई
जिल्ला प्रहरी कार्यालय रामेछापको विशेष अनुसन्धान टोलीले खोजी गरिरहेको थियो ।


केही दिन अघि आफ्नै घरमा आई लुकि वसेको भन्ने सुराकीको आधारमा
उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रहरीले सुनुवारलाई आइतबार जिल्ला
अदालत रामेछापमा पेश गरेपछि
आइतबारै रामेछाप कारागार पठाएको छ  रामेछापमा पछिल्लो समय
अदालतले दोषी ठहर्याएका र लामो समयदेखी फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ हुन
थालेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश