2026-06-28 10:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सोह्र दिने अभियान चलेकै बेला महिलाद्धारा महिलामाथि निर्घात कुटपिट

ओमप्रकाश गुप्ता/मङ्सिर १८, सिसहनियाँ । महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेकै बेला एक महिला माथि महिलाहरुले नै कुटपिट गरी घाइते बनाएका छन् ।

देउखुरीको सिसहनियाँ ६ मिलनडाँडा निवासी बसन्ता गैरे माथि बुधवार राती करिव ८ बजेको समयमा सोही ठाउँ बस्ने आफनै माइजु सुनिता मल्लले गाउँका अन्य ६ जना महिला लगाई आफु माथि निर्घात कुटपिट गरी घाइते बनाएको पिडित महिलाले बताएकी छिन् ।

मामा सँग अनैतिक सम्बन्ध राखेको भन्दै निज मल्लले कुटपिट गर्दा घाइते गैरेको टाउकोमा गम्भीर चोट लागेको छ ।

बिना सवुत आफु माथि आक्रमण गर्ने निज महिलालाई कडा कारवाहीको माग गर्दै पिडित गैरेले विहिवार नै प्रहरी चौकी सिसहनियाँमा किटानी जाहेरी समेत दिएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनुभएको छ ।

साथै पिडित महिलाले महिला रक्षक सञ्जाल सँग न्यायको लागि अनुरोध समेत गरिकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी