2026-09-19 03:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्गका प्रहरी प्रमुख कुँवरको शुक्रबार बिदाई

min bahadur kuwanrसन्तोषकुमार गुप्ता/मङ्सिर १८, भालुवाङ । ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मिनबहादुर कुवँर क्षेत्री हालै चितवनमा सरुवा भएको भन्दै शुक्रबार आज बिहान ८ बजे लालमटियामा बिदाई तथा सम्मान गरिने भएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाको बिहिबार लालमटियामा भएको बैठकले ईलाका प्रहरी कार्यालय भालुवाको कार्यक्षेत्रमा आफ्नो १७ महिने कार्यकालमा नागरिक संग हातेमालो गदै शान्ति सुरक्षा कायम देखि लालमटिया क्षेत्रको भौतिक विकास निर्माणमा अतुलनिय योगदान पु¥याएको भन्दै लालमटियामा एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बिदाई गर्ने निर्णय गरेको हो ।

प्रहरी प्रमुख कँवरको कात्र्तिक ३० गते जुनियर प्रहरी शिक्षालय भरतपुर चितवनमा सरुवा भएको भन्दै बिदाई तथा सम्मान गर्न लागेको केन्द्रले जनाएको छ । यस्तै ईलाका प्रहरी कार्यालय भालुवाङ्ग नयाँ प्रहरी प्रमुखका रुपमा महानगरीय प्रहरी परिषद् काठमाडौँ हनुमानबाट मदन केसी सरुवा भएर आउन लाग्नु भएको छ ।

केन्द्रकी अध्यक्ष हिमाली न्यौपानेको अध्यक्षता भएको बैठकले शुक्रबार बिहान ८ बजे कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको हलमा हुने कार्यक्रममा उपस्थीत भईदिन सम्पूर्ण लालमटिया गाविसमा कृयाशिल राजनितिकदल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, उद्योगी, व्यपारी, पत्रकार शिक्षण संस्थाका प्रमुख र सम्पूर्ण लालमटियाबासी आमाबुवा, दाजुभाई, दिदीबहिनीमा हार्दिक अनुरोध समेत गरेको छ ।

बैठकमा सेवा केन्द्रका सल्लाहकार युवराज न्यौपाने, कार्य समिती उपाध्यक्ष सन्तोषकुमार गुप्ता, सदस्यहरु सरस्वती पोख्रेल, शारदा भुसाल, भरत एमसी, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी सहायक निरक्षक रोहित कुवरक्षेत्री, सामुदायिक प्रहरी अमृतकुमार कठायत, सन्तबहादुर पुन, महिला समाजसेवी मालिका आचार्य लगायतको उपस्थीत रहेको थियो । बैठकको सहर्जीकरण केन्द्रका सचिव उमेश अधिकारीले गर्नु भएको थियो ।

यस्तै ईलाका प्रहरी कार्यालय भालुवाङ्गबाट सरुवा भएर जान लाग्नु भएका प्रहरी प्रमुख मिनबहादुर कँुवरक्षेत्रीको बिदाई तथा महानगरीय प्रहरी परिषद् काठमाडौँ हनुमानबाट सरुवा भएर आउन लाग्नु भएका मदन केसीको स्वागतका लागि शुक्रबार भालुवाङ्गमा स्वागत तथा बिदाई कार्यक्रम गरिने भएको छ ।

बिहान ११ बजे ईप्रका भालुवाङ्गको प्रगाणमा हुने स्वागत तथा बिदाई कार्यक्रममा उपस्थीत भईदिन सम्पूर्ण लालमटिया गाविसमा कृयाशिल राजनितिकदल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, उद्योगी, व्यपारी, पत्रकार शिक्षण संस्थाका प्रमुख र सम्पूर्ण लालमटियाबासी आमाबुवा, दाजुभाई, दिदीबहिनीमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई