१० माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

सिसहनियाँ उवासंघको प्रारम्भिक साधारणसभा भोली

१८ मंसिर २०७२, शुक्रबार १०:१०

सन्तोषकुमार गुप्ता/ मंसिर १८, भालुवाङ्ग । सिसहनियाँ उद्योग बाणिज्य संघको भोली सिसहनियाँमा हुने प्रारम्भिक साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको छ ।

व्यपारीहरुको छाता संगठनको रुपमा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघ दर्ता भएको तीन महिना भित्र प्रराम्भिक साधारण गरी नयाँ कार्य समिती चयन गर्नु पर्ने प्रावधान अनुसार शनिबार संघकै कार्यालय प्रगाणमा हुने साधारणसभाको तयारी पुरा भएको हो । संघका कोषाध्यक्ष कुमार अधिकारीका अनुसार हाल सम्म पत्रचार, मञ्च व्यवस्थापन, अतिथी सत्कार र आन्तरिक कार्य सम्पादन लगायतका सम्पुर्ण तयारी भएको जानकारी दिनु भएको छ ।
बिहान ११ बजे शुरु हुने सभामा उपस्थीतीका लागि सम्पूर्ण उद्योगी, व्यपारी, अतिथी, पत्रकार सम्पूर्णमा आग्रह समेत गर्नु छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारसम्बन्धीका कानून परिमार्जन गरिन्छ : श्रममन्त्री भण्डारी ट्रम्पको घोषणाविरूद्ध पानामाले दियो राष्ट्र संघमा उजुरी रविको थुनछेक बहस: थुनछेकको औचित्य नभएको भन्दै सरकारी वकिल र श्रीमानबीच नोकझोक महानगरले दिएन चिनियाँ दूतावासलाई ठमेलमा ‘स्प्रिङ फेस्टिबल’ गर्ने अनुमति रविलाई प्रहरीको सट्टा परिवारको जिम्मा लगाएको भन्दै इजलासमा उठ्यो प्रश्न १२० नेपालीलाई डिपोर्ट गर्दै पोर्चुगल ! सप्तरीमा १५ वर्षीया किशोरीको बलात्कार, प्रतिकार गर्ने क्रममा किशोरीको हात भाँचियो स्याङ्जामा भेटिएको सेनाद्वारा बम डिस्पोज भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेवाट निष्काषित कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाए मलेसियाको ‘मस्ट वान्टेड’को सूचीमा दुई नेपाली कामदार क्यानडामा एक नेपाली छात्रामाथि सामूहिक बलात्कार रेड नोटिस जारी भएका व्यक्ति ओमानबाट पक्राउ कपिल शर्मा, राजपाल यादव र रेमो डिसुजालाई ज्यान मार्ने धम्की बुधवार सन्दीपले गराए शल्यक्रिया, केही दिन अस्पतालमै बस्नुपर्ने एनआरएनएको एकता महाधिवेशन मे ३ देखि ५ सम्म काठमाडौंमा हुने (कार्यविधि सहित) रवि लामिछानेविरुद्ध थुनछेक बहस जारी भारतको महाराष्ट्रमा रेलले किच्दा ४ नेपालीको मृत्यु (अपडेट) भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या १३ पुग्यो भने ३ नेपालीको सनाखत च्याम्पियन्स लिग : रेडबुल साल्जबर्गविरुद्ध रियलको सानदार जित