पर्वत । पर्वत जिल्लामा यहि बैशाखदेखि पर्वत डान्स स्टार शुरु हुने भएको छ । जिल्लाका कुनाकुनामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागि सोनी फिल्मस्  प्रालीले नयाँ बर्षको शुरुवातसँगै पर्वत डान्स स्टार शुरु गर्न लागेको हो । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वत जिल्लामा यहि बैशाखदेखि पर्वत डान्स स्टार शुरु हुने भएको छ । जिल्लाका कुनाकुनामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागि सोनी फिल्मस्  प्रालीले नयाँ बर्षको शुरुवातसँगै पर्वत डान्स स्टार शुरु गर्न लागेको हो । 

<"/>

२ चैत्र २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

नव वर्षासँगै पर्वतमा ठूलो धनराशीको पर्वत डान्स स्टार प्रतियोगिता हुने

१४ माघ २०७४, आईतवार ०६:५५

पर्वत । पर्वत जिल्लामा यहि बैशाखदेखि पर्वत डान्स स्टार शुरु हुने भएको छ । जिल्लाका कुनाकुनामा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागि सोनी फिल्मस्  प्रालीले नयाँ बर्षको शुरुवातसँगै पर्वत डान्स स्टार शुरु गर्न लागेको हो । 

सोनी फिल्मस् प्रालीका प्रबन्ध निर्देशक प्रेम सोनी सुनुवारले गाउँघरमा लुकेर रहेका प्रतिभाहरुको प्रस्फुटन गर्नको लागि पर्वत डान्स स्टार संचालन गर्न लागेको बताए ।

डान्स स्टारमा विजेता हुनेले १ लाख नगद सहित मेडल प्राप्त गर्नेछ । त्यसैगरी फस्ट रनरले ५० हजार र सेकेन्ड रनरले २५ हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । जिल्लाका साथै स्थानीय तहबाट छनोट प्रक्रिया शुरु गरिने भएको छ ।

नव प्रतिभाहरुको विशिष्ट स्थान दिनको लागि यो कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ । पर्वत जिल्लालाई लक्षित गरी पहिलो पटक हुन लागेको पर्वत डान्स स्टारको लागि प्रचारप्रसार शुरु    गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीनकुनेमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु काठमाडौंका यी स्थानमा आज बिजुली काटिंदैछ तिब्बत र आन्ध्र महासागरमा आज बिहान गयो भूकम्प मौलिक संस्कृति नै नेपालीको जग हो :- प्रधानमन्त्री ओली यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर मौसम : आज देशका यी स्थानमा वर्षा र हिमपातको सम्भावना ‘मूर्ति चोर को हो ? वंश मास्ने को हो ?’ भन्दै दिवा स्वप्न नदेख्न पूर्वराजालाई प्रचण्डको चेतावनी नेपाली बजारमा आईफोन १६ सिरिजको मूल्य घट्यो, यस्तो छ पछिल्लो मूल्य सूची अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ हिजो साँझ काठमाडौँ आएको अमेरिकी एयरफोर्सको विमान फर्कियो, किन आएको थियो? मन्त्री पाण्डेलाई कारबाही माग गर्दै सांसद बजगाईंद्वारा कांग्रेस केन्द्रीय अनुशासन समितिमा उजुरी पावर बैंकका कारण विमान दुर्घटना ! दैलेखमा रुखले थिचेर दुई जनाको मृत्यु युगान्डामा नेपालको दोस्रो जित, हङकङलाई ६ विकेटले हरायो महामूर्खको उपाधि मुख्यमन्त्री सिंहलाई युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ५ जना पक्राउ धनकुटामा एक युवक मृत फेला, मृतककी श्रीमती सहित पाँच जना पक्राउ अवैध आप्रवासीमाथि अमेरिका थप कठोर बन्दै, फेरि दुई नेपाली निकालिए  ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्र प्रहरीका नायब निरीक्षक सई पक्राउ