धौलागिरिका शहीदलाई माल्यार्पण

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

माघ १६, पर्वत | शहीद दिवसका अवसरमा आज बिहानै शहीदको सम्झना गरिएको छ ।

विसं २०६२÷६३ को जनान्दोलनमा धौलागिरि अञ्चलबाट शहादत प्राप्त गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गरियो । स्थानीय एकता युवा क्लबको आयोजनामा भएको सभामा स्थानीय सामाजिक व्यक्तिले सरकारले पछिल्लो समय जस्तोसुकै व्यक्तिलाई पनि शहीद घोषणा गरेर मुलुकका लागि योगदान गर्नेहरुको अपमान गरेको आरोप लगाए ।

शहीद परिवारका सदस्य देव शर्मा पौडेलले पछिल्लो समय सरकारले विभिन्न बहानामा शहीद घोषणा गरेको काम अनुचित भएको बताउनुभयो । शिक्षासेवी वसन्तबहादुर सिकेले शहीदले देखाएको बाटामा मुलुक लाग्नुपर्नेमा जोड दिनुभयो । दिवसकै अवसरमा जिल्लाका सात वटै स्थानीय तह र विभिन्न सामाजिक संस्थाले पनि आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply