2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

मालिका कालिका यातायात प्रालि माथि चरणबद्ध आक्रमण

सन्तोषकुमार गुप्ता.मंसिर २९, दाङ्ग । मालिका कालिका यातायात प्रालिका महासचिव गेहेन्द्र वली माथि आक्रमण भएको भएको २४ घण्टा बित्न नपाउँदै सञ्चालनको तयारीमा रहेको मालिका—कालिका यातायात प्रालि तुलसीपुर दाङको टिकट काउन्टरमा मंगलबार राती तोडफोड भएको छ । तोडफोडबाट बुकिङ काउण्टरको सम्पूर्ण सिसाहरु फुटेको छन् ।
todfodसटर बाहिर रहेको काउन्टरमा तोडफोड र वोर्डहरु च्यातिएको छ । त्यसैगरी तोडफोड गर्नेहरुले प्रधान कार्यालयको बोर्ड समेत निकालेर लगेका छन् । प्रहरीले तोडफोड गर्नेहरुको पहिचान नभएको बताएको छ । उता प्रालिले भने राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिकै निर्देशनमा काउन्टरमा तोडफोड भएको आरोप लगाएको छ । मालिका—कालिका यातायात प्रालिले छिट्टै दाङ काठमाडौका लागि डिलक्स बसहरु सञ्चालन गर्ने तयारी गरिरहदा आफुहरु माथी आक्रमण र तोडफोड भएको बताएको छ । सोमबार पनि दिउसो आफ्ना महासचिब गेहेन्द्र वली माथी आक्रमण भएको प्रालीले पत्रकार सम्मेलन गरेर प्रतिक्रिया दिएको थियो ।

todfod 1
यातायात सेवामा नयाँ प्राली दर्ता गरेर मालिका कालिका यातायात आएपछि राप्ती सार्वजनिक यातायात समिति, अम्बिकेश्वरी समिति, ट्याक्सी तथा मिनि माईक्रो बस समिति आक्रोशित बनेका छन् ।

उनीहरुले आईतबार पत्रकार सम्मेलन गर्दै प्रालिलाई सञ्चालनमा रोक लगाउदै आफ्नो सेवामा गुणस्तरीयता थप्ने बताएको थियो ।

todfod 2

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई