२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पासाङल्हामु राजमार्ग गएरातिदेखि सञ्चालन

२०७४, १८ माघ बिहीबार ०६:५०

माघ १८, रसुवा | बुधबार बिहानदेखि अवरुद्ध रसुवाको पासाङल्हामु राजमार्ग गएरातिदेखि सञ्चालन भएको छ । 

जिल्ला ट्राफिक प्रहरी रसुवाका अनुसार एउटा १० चक्के मालबाहक ट्रक बिग्रिएर ग्राङ्भिरमा अवरुद्ध भएको सडक काठमाडौँबाट मिस्त्री झिकाई मर्मत गराएर सडक खुल्ला गराइएको हो ।

 बीचबाटोमा ट्रक बिग्रिएर रोकिएका २०० भन्दा बढी ट्रक, कन्टेनर, जिप तथा यात्रुबाहक बस आफ्नो गन्तव्यतर्फ गइसकेको बताइएको छ । 

सडक बन्द छ भनी हल्लाको पछि नलागी निर्वाध रुपले आफ्नो गन्तव्यमा जान सम्बन्धित सवारीधनीलाई आग्रह गरिएको ट्राफिक प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो