2026-09-19 05:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दिपज्योतीमा दुरविनबाट पित्तथैलीको पत्थरी अप्रेसन सुरु

सन्तोषकुमार गुप्ता/ मंसिर २९, दाङ्ग ।  दिपज्योती अस्पताल दाङ प्रालिले दुरविन विधिवाट पित्त थैलीमा रहेको पथ्थरीको अप्रेसन सुरु गरेको जनाएको छ । शल्यक्रिया गरेर पत्थरीको अप्रेशन गर्दै आएको अस्पतालले यही मंसिर महिना देखी दुरविन विधीको सहायताले पित्त थैलीमा रहेको पत्थरीको अप्रेसन सुरु गरेको जनाएको हो ।

दैनिक एउटा अप्रेसन हुदै आएको अस्पतालले जनाएको छ । उक्त दुरबिन बिधिबाट पित्त थैलीमा रहेको पत्थरीको अप्रेसन गर्दा करिब ४५ हजार रुपैयाँ लाग्ने अस्पतालको भनाई छ । चिरेर अप्रेसन गर्दा करिब तिन महिना विरामी थलिने र दुरबिन विधिबाट अप्रेसन गर्दा तीन चार दिन मै सामान्य अबस्थामा आउने अस्पतालका डा. रमेश बस्नेतले जानकारी दिनुभयो । तर मुटु र फोक्सोको बिरामीलाई पत्थरी परे चिरेरै निकाल्नु पर्ने उहाँको भनाई छ ।

साथै अस्पतालले ८ महिना देखी पिसाव नलि र थैलीमा परेको पत्थरीको दुरबिन बिधिबाटै सफल अप्रेसन गर्दै आएको जनाएको छ । त्यसैगरी एपेन्डीसको पनि दुरबिन विधिबाटै अप्रेसन हुदै आएको र फियोको समेत अप्रेसन गर्दै आएको डा. बस्नेतले जानकारी दिनुभयो । साथै अस्पतालले इमरजेन्सी सहित सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई