2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा घरेलु मदिरा वनाउने कच्चा पदार्थमा मुसा र अखाद्य बस्तु फेला

कैलाश खत्री ।माघ १८ गते, रामेछाप । 

जिल्ला प्रहरी कार्यालय रामेछापले बिहिबार ठुलो परिणाममा घरेलु मदिरा नष्ट गरेको  छ । सदरमुकाम मन्थलीका विभिन्न मदिरा पसलवाट जफद गरेको ११ सय ५० लिटर घरेलु रक्सी र रक्सी बनाउन प्रयोग गरिने ८ सय ५० किलो कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका निमित्त प्रहरी प्रमुख राजकुमार थापाले जानकारी दिए ।

मदिरा नष्ट गर्ने क्रममा मदिरा बनाउदा अखाद्य बस्तु , कुहिएका फलफूल र मुसा समेत भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । अवैध मदिरा नष्ट गर्ने अभियानलाई निरन्तर जारी राखिने निमित्त प्रहरी प्रमुख थापाको भनाई छ । रामेछापको सदरमुकाम मन्थलीमा इजाजत विनानै दर्जनौ मदिरा पसलहरु संचालन भैरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई