2026-06-28 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

श्रीमत् भागवतबाट दुई लाख बढी आर्थिक संकलन

bhgawat]सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । पञ्चकुलेको चिसापानीमा जारी श्रीमत् भागवतबाट दुई लाखबढी आर्थिक संकलन भएको छ । चिसापानीमा रहेको त्रिपुरेश्वर मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि गएको मंसिर २७ गतेदेखि श्रीमत भागवतबाट दुई लाख १८ हजारभन्दा बढी आर्थिक संकलन भएको बताइएको छ ।

मन्दिर ब्यबस्थापन समितिले आयोजना गरेको भागवतमा आज पञ्चकुले—४ बुटकेवा निवासी कलसि उपाध्यायले ११ हजार १ सय ११ रुपैया दान गरेको मन्दिर ब्यबस्थापन समितिले जानकारी दिएको छ ।

श्रीमत् भागवतमा आज ६१ हजार बढी आर्थिक संकलन भएको बताइएको छ ।महिला पण्डित नर्मदा शर्माले कथा बाचन गरीरहेको भागवतमा मंसिर २८, २९ र पुस १ गतेसम्म २८ हजार ८२ रुपैया, पुस २ गते ३१ हजार १७, पुस ३ गते २८ हजार १ सय ९८ र आज सबैभन्दा बढी ७० हजार र आज ६१ हजार आर्थिक संकलन भएको छ आयोजकले जानकारी दिएका छन् ।

भागवत पुस ७ गतेसम्म सञ्चालन हुने बताइएको छ । हरेक दिन भक्तालुहरुको घुइचो बढीरहेको भागवतमा पञ्चकुले—८ निवासी डिल्लीबहादुर बुढाथोकीले १० हजार पाँच सय ६, पञ्चकुले—४ निवासी बिरबहादुर विष्टले १० हजार पाँच सय, पञ्चकुले—२ निवासी शुक्रबहादुर वलीले १० हजार र पञ्चकुले—२ निवासी डिल्लीबहादुर खड्काले आठ हजार सहयोग गरेको आयोजक समितिका सचिव दिपेन्द्रबहादुर डाँगीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी