2026-06-28 04:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

करिडोरको विषयमा खुला छलफल

सन्तोषकुमार गुप्ता/पुस ७, दाङ । कर्णाली–कदी करिडोरका वारेमा आईतवार गढवामा छलफल गरिएको छ ।

वन्य जन्तु संरक्षण नेपालको आयोजनामा करिडोर निर्माणको विषयमा सामुदायीक वन समुहका उपभोक्ता, स्थानीय सरोकार निकायका प्रतिनिधि र सरोकारवाला निकियका विचमा छलफल गरिएको हो ।

वन तथा वातावरण संरक्षण समन्वय समिति गढवाका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षता एवम् सेक्टर वन कार्यालय गढवाका वरिष्ठ वन अधिकृत हरिप्रताप श्रेष्ठको प्रमुखआतिथ्यमा सम्पन्न छलफल कार्यक्रममा वोल्ने वक्ताहरुले वन, वातावरण र जैविक विविधता संरक्षणकालागी करिडोर आवश्यक रहेको वताएका छन् ।

सो अवसरमा नर्ती वन तथा वातावरण संरक्षण समन्वय समितिका उपाध्यक्ष भक्त बहादुर थापा, लालमणी चौधरी, गढवा ईलाका वन महासंघकी रुमा अर्याल लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वन्य जन्तु संरक्षण संघ नेपालका वुद्धिरत्न डंगोलले कार्यक्रमको विषयमा प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सहजीकरण राजेश्वर रिजालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी