Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जिसीलाई क्रियाशील पत्रकारिता पत्रकारिता पुरस्कार

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २२, बागलुङ | प्रेस चौतारी नेपाल बागलुङ शाखाद्वारा प्रदान गरिने प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार रामबहादुर जिसीत्रकार रामबहादुर जिसीलाई प्रदान गरिएको छ ।

प्रेस चौतारी नेपालको २०औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहमा जिसी पुरस्कृत हुनुभएको हो । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जिसीलाई रु १० हजारसहित प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।

बागलुङबाट प्रकाशित धौलागिरि जागरण दैनिकको सम्पादकसमेत रहनुभएका जिसी लामो समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । जिसी यसअघि नेपाल पत्रकार महासंघ बागलुङ शाखाको अध्यक्ष हुनुहुन्थ्यो । रासस