ताराबहादुर महत । माघ २२, दोलखा । चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसले पछिल्लो समय आधुनिक शिक्षण प्रविधिको प्रयोगसँगै व्यवहारिक शिक्षामा जोड दिन थालेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । माघ २२, दोलखा । चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसले पछिल्लो समय आधुनिक शिक्षण प्रविधिको प्रयोगसँगै व्यवहारिक शिक्षामा जोड दिन थालेको छ ।

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

व्यवहारिक शिक्षामा जोड दिँदै गौरीशंकर क्याम्पस

२०७४, २२ माघ सोमबार १२:३४

ताराबहादुर महत । माघ २२, दोलखा । चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसले पछिल्लो समय आधुनिक शिक्षण प्रविधिको प्रयोगसँगै व्यवहारिक शिक्षामा जोड दिन थालेको छ ।



समय सान्दर्भिक विषयमा व्यवहारिक शिक्षा दिने उद्धेश्यका साथ सोमबार भुकम्प जानुका कारण र सुरक्षित हुने उपायको बारेमा अन्र्तक्रियात्मक कक्षा संचालन भएको क्याम्पस प्रमुख शान्त केसीले जानकारी दिनुभयो । भुकम्पीय जोखिमबाट बच्न पुननिमार्ण गर्दा ध्यान दिनुपर्ने प्राविधिक विषयको बारेमा शहरी विकास जिल्ला कार्यान्वयन ईकाई दोलखाका प्रमुख एकराज अधिकारीले कक्षाको सहजीकरण गर्नुभएको थियो । कक्षाको सहजीकरण गर्नुहुँदै इन्जिनियर अधिकारीले भुकम्पपछिको पुननिमार्णको भईरहेको अवस्थामा भुकम्पीय जोखिमबाट सुरक्षित हुनका लागि भौतिक संरचना निमार्ण गर्ने बेलामा ध्यान पु¥याउनुपर्ने बताउनुभयो । 

शिक्षामा गुणस्तर बढाउनका लागि सैद्धान्तिक विषयको कक्षा मात्र पर्याप्त नभएकोले भुकम्प र पुननिमार्णसँग सम्बन्धित व्यवहारिक कक्षा संचालन गरिएको क्याम्पस प्रमुख केसीले बताउनुभयो । समय सान्दर्भिक विषयमा नियमित रुपमा विषय विज्ञबाट व्यवहारिक कक्षा संचालन गरिने केसीको भनाई छ । कक्षामा स्नातक तहका विद्यार्थी र प्राध्यापकहरुसमेतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो