2026-07-25 02:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको गण्डक नहरमा डुबेर बाबु-छोरा बेपता, एक भारतियको मृत्यु

श्याम थापा  | माघ २४, सुस्ता | नवलपरासी जिल्लाको भारतिय गण्डक पश्चिमी नहरमा डुबेर दुई जना बाबु-छोरा बेपता भएको छ ।

जिल्लाको ऐतिहासिक धार्मीक स्थल तथा हिन्दु र मुस्लिम जातीहरुको सयुक्त आस्थाको केन्द्र बिन्दु मदारबाबा मेलामा दर्शन गर्नको लागी भारतिय गण्डक पश्चिमी नहरमा नुहाउने क्रममा डुबेर बाबु र छोरा दुबै बेपता भएको हो । 

नहरमा डुबेर बेपता भएका नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका २ फेनाहाराका अन्दाजी ५५ बर्षका छोटे बनिया र उनको छोरा अन्दाजी २३ बर्षका बृजेश बनिया रहेका छन । 

बेपता भएका बाबु छोराको शवको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाले जानकारी दिनु भएको छ । 

त्यस्तै मदारबाबा मेलाको दर्शन गर्न माथी डाडाँ चढने क्रममा एक भारतियको गएराती मृत्यु भएको छ । मृत्यु हुनेमा भारत उत्तर प्रदेशको माहाराजगंज जिल्ला बस्ने अन्दाजी बर्ष ५२ का भारत टुन्डे पटेल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ