2026-07-24 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

यातायात पेसालाई राज्यले सम्मान गनुपर्ने

yatayat dang

सन्तोषकुमार गुप्ता । पुस २७, दाङ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रयि उपाध्यक्ष अर्जुन अर्यालले राष्ट्रलाई आफुहरुले धेरै सहयोग गरेको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङको जिल्ला अधिवेसनको उद्घाटन गदै उनले आफुहरुको पेसालाई राज्यले सम्मान गनुपर्ने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै संगठनका केन्द्रयि महासचिव भिम ज्वाला राईले कुनैपनि सरकारले आफुहरुको पिर मर्कालाई वुझन नसको भन्दै आफुहरुको पेसालाई राज्यले सम्मान गर्न नसकोे बताए ।

उनले आफुहरुले दिन रात सेवा गरेको भन्दै विभीन्न वाहानामा आफुहरुलाई वेलावेलामा दुःख दिने काम भएको बताए । ‘जुन सुकै दुर्घटनामा पनि चालकलाई दोस दिने गरिन्छ, चालकको लापरवाहीले दुर्घटना भएको भनेर जेल हाल्ने काम हुन्छ उनले भने ।’ त्यसैगरी राईले कुनैपनि चालकले जानिजानि दुर्घटना नगराउने बताए । उनले २०२८ सालमा बनेको पूर्व पश्चिम राजमार्गमा हाल सम्म पनि उस्तै आवस्थामा रहेको र गाडिको संख्या धैरै भएको भन्दै दुर्घटना हुनुमा पहिलो कारण वाटोको दुर अवस्था भएको बताए । ‘त्यही वाटोमा मानिस हिडछन्, गाइगोरु सुँगुर, भेडा वाख्रा त्यसैमा गाडिहरु चलाउनु पर्ने अवस्थाछ अनि दुर्घटना भयो भने चालकलाई दोस दिने गरिन्छ –राईले भने । ’ त्यसैगरी सडकहरु मपदण्ड अनुरुप नभएका कारण पनि दुर्घटना हुने गरेको उनले बताए ।

त्यसैगरी सार्वजनिक सवारी साधन ऐन तथा ७ वटा विधेकहरु हल विचाराधिन रहेको भन्दै आफुहरुलाई विस्थावित गर्ने ऐन तथा विधेक चोरवाटोवाट ल्याएमा आफुहरुले आन्दोलन थाल्ने उनले बताए । त्यसैगरी सो निवावली आएकै दिन वाटोमा जलाउने उनले उद्घोष गरे । कार्यक्रममा मजदुर संगठनमा राप्ती इन्र्चाज खगेन्द्र वली, अंचल अध्यक्ष शिवराज पन्थीले मजदुरहरु आफनो हक अधिकारका लागि संगठित हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै पत्रकार महासंघका पूर्व केन्द्रयि उपाध्यक्ष विपुल पोख्रेलले पत्रकार र यातायत मजदुरहरुको समस्या एउटै भएको भन्दै मजदुर र व्यवसायीको एकता वाट हुनुपर्ने बताए । त्यसै गरी पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले मजदुरहरुले श्रमगरेवाफत उचित ज्याला पाउनु पर्ने बताए ।

कार्यक्रममा अम्विकेश्वरी यातायात समितिका अध्यक्ष ज्ञानबहादुर वस्नेतले मजदुर र व्यवसायी विचको एकताले मात्र व्यवसायी तथा मजदुरहरुको हित हुने भन्दै सधै समधुर सम्वन्ध हुनुपर्ने बताए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष सुसिल न्यौपानेको अध्यक्षता तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रयि उपाध्यक्ष अर्जुन अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका जिफन्टका केशव गिरी, रिपोर्टर्स क्लवका अध्यक्ष शरद रेग्मीलगायतले बोलेका थिए । सो अवसरमा उत्कृष्ट कर्मचारीहरु थमन डाँगी, चुर्ण वुढाथोकीलाई सम्मान गरिएको थियो । संगठनका उपाध्यक्ष भुपबहादुर भुसालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण अंचल सचिव भेषराज पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक