2026-06-28 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

माघी महोत्सव सुरु नहुँदै दाङका थारु समुदायमा रमाइलो सुरु

magi4 (2)

सन्तोषकुमार गुप्ता । पुस २९, दाङ । थारु समुदायको महान पर्व माघीका अबसरमा दाङका थारुहरुले नाँचगान गरेर यो पर्व मनाउन सुरु गरेका छन् । माघ १ गते देखी तीन चार दिन सम्म धुमधामका साथ मनाईने माघी पर्वको केही दिन अघिबाटै थारु गाउँहरुमा रमझम छाएको छ ।

यसै क्रममा माघी मिलन कार्यक्रमको आयोजना गरि रमाईलो र सुभकामना आदानप्रदान गर्ने क्रम चलेको छ । मंगलबार दाङको घोराही २ गुलरियामा थारुहरुका बिभिन्न संघ संस्थाहरुको आयोजनामा माघी महोत्सवको आयोजना गरिएको छ । थारु भेषभुषामा विभिन्न गाउँबाट आएकाहरुले विभिन्न नृत्य तथा गित प्रस्तुत गरेर रमाईलो गरेका छन् । थारु पत्रकार संघको बार्षिक उत्सवका अबसरमा अन्य बिभिन्न थारु सामाजिक संस्थाहरुको आयोजनामा माघि महोत्सव गरिएको हो ।

magi (2)

थारु पत्रकार संघ दाङका अध्यक्ष सन्तोष दहितको अध्यक्षता एवं थारु अगुवा शुशिल चौधरीको प्रमुख आतिथ्यता एवं मटहवा महासंघ दाङका अध्यक्ष चन्द्रप्रकाश चौधरीको बिशिष्ट आतिथ्यतामा माघी महोत्सवको आयोजना गरिएको हो । माघी महोत्सवमा थारुहरुको कला र संस्कृतिलाई बचाउने उदेश्यले विभिन्न् गाउँबाट आएका नृत्यहरुलाई प्रतियोगिताको रुपमा प्रस्तुत गरिएको थियो । थारु युवा युवतीहरुको नृत्य हेर्ने तथा कलाकारहरुको गित सुन्नेहरुको निक्कै भिड रहेको थियो । कार्यक्रममा बोल्दै अतिथिहरुले थारु समुदाय कला र संस्कृतीमा निकै धनि रहेको भन्दै यसको गजेर्ना गर्न सके मात्रै पहिचान बच्ने बताएका थिए । युवा पुस्ताहरुले आफ्नो कला संस्कृतीको जगर्ना गर्दै थारु पहिचानलाई बचाउन आबस्यक रहेको र सरकारले पनि लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

magi3 (2)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी