2026-07-25 09:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

पाराभेटनरी एशोसन देउखुरीको साधारणसभा सम्पन्न

सन्तोषकुमार गुप्ता/ पुस २९, भालुवाङ ।  नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसन क्षेत्रिय समिती देउखुरीको दास्रो बार्षिक साधारणसभा शनिबार लालमटियाको धार्मिक तथा पर्यटकीय स्थल हर्षेडाँडामा सम्पन्न भएको छ ।

एशोसनका क्षेत्रिय समिती अध्यक्ष चन्द्र खनालको अध्यक्षता एवम् एशोसनका जिल्ला अध्यक्ष निमकुमार आचार्यको प्रमुख आतिथ्यमा भएको साधारणसभामा बोल्ने बक्ताहरुले नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसन निजी क्षेत्रमा कार्यरत एग्रोभेट व्यवसायहरुको छाता संगठन भएकोले देशभरि पशुपालक किसानहरुका लागि परिचालन भएको बताएका थिए । उनीहरुले सरकारी क्षेत्रका कर्मचारी र निजी क्षेत्रका कर्मचारी बीच अझै पनि विभेद रहेकोले त्यसको अन्त्य हुनु पर्ने बताएका थिए ।

एशोसनका क्षेत्रिय समितीका सदस्य रामप्रसाद चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको साधारणसभामा नेपाल पाराभेटनरी एण्ड लाईभस्टक एशोसनका केन्द्रिय पार्सद मोहन केसी, राप्ती उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रिखीराम आचार्य, लमही कृषि सेवा केन्द्रका प्रमुख महेश अधिकारी, पशुसेवा केन्द्र लमहीका उपप्रमुख शिवराज न्यौपाने, पत्रकारहरु सन्तोषकुमार गुप्ता, बिदुर एमसी र ओमप्रकाश गुप्ता लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन एशोसनका क्षेत्रिय समिती सचिव तिलक अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ