By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    3 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    23 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    23 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: देउखुरीका माघी मेला आजबाट शुरु, भालुवाङ र लालमटियाको माघी मेलाको उद्घाटन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > दाङ्ग - DNG > देउखुरीका माघी मेला आजबाट शुरु, भालुवाङ र लालमटियाको माघी मेलाको उद्घाटन
दाङ्ग - DNGसमाज

देउखुरीका माघी मेला आजबाट शुरु, भालुवाङ र लालमटियाको माघी मेलाको उद्घाटन

साझासवाल
Last updated: January 14, 2016 12:22 pm
साझासवाल
4 Min Read
Share

सन्तोषकुमार गुप्ता/ पुस ३०, भालुवाङ । माघी सक्रान्तिको अवसरमा आज देखि भालुवाङ्ग र लालमटियामा एक साथ माघी मेला शुरु भएको छ । । लालमटिया—३ पुरानो भालुवाङ्गबजार स्थीत नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको सहयोगार्थ ग्यालेक्सी म्युजिक प्रालि अनामनगर काठमाडौँको आयोजना एवम् स्थानिय संस्थाहरुको सहयोगमा नेपाल राष्ट्रिय मावि भालुवाङ्गको प्रगाणमा “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” को बिहिबार एक कार्यक्रमको आयोजना गरी मेलाको उद्घाटन गरिएको हो ।

maghi mela dang 1
नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीका अध्यक्ष पदमबहादुर पुनको अध्यक्षता एवम् समाजसेवी तथा विकासप्रेमी केशवराज पन्तको प्रमुख आतिथ्य तथा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर डिसीको प्रमुख आतिथ्यमा मेला उद्घाटनको उद्घाटन गरिएको हो । समितीकी सचिव गोमाया केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले भालुवाङ्ग कै इतिहासमा पहिलो पटक शुरु गरिएको माघी मेलालाई भालुवाङ्गबासीले निरन्तरता दिनु पर्ने बताएका थिए । उनीहरुले मेला पर्वहरु बाटै स्थानिय कलाकारहरु राष्ट्रिय कलाकार बनाउन सहयोग गर्ने भएकाले सबैको महत्वपूर्ण भुमिका हुने बताउका थिए ।

maghi mela - dang
कार्यक्रममा कार्यक्रमका अध्यक्ष धर्म रोका, राप्ती सामुदायिक वन उपभोक्ता समूहका कार्यलय सचिव मुक्तबहादुर केसी, कलाकार पियन सापकोटा, समाजसेवी रुद्रबहादुर झाँक्री मगर, पत्रकारहरु महेश रिजाल , बिदुर एमसी, सन्तोषकुमार गुप्ता, जमिर शाह , कमल गिरी र इराधा झाँक्री लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन कलाकार गंगा पुनले गर्नु भएको थियो ।

माघ २ गते सम्म सञ्चालन हुने मेलामा एक लाख दर्शकले मेलाको अवलोकन गर्ने र एक करोडको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको “ऐतिहासिक प्रथम भालुवाङ्ग माघी मेला २०७२” मुल आयोजक समितीका कार्यक्रम संयोजक डोलराज बारघरेमगरले जानकारी दिनु भयो । पूर्वी देउखुरीको कला संस्कृति राष्ट्रिय तथा अन्तराििष्ट्रय क्षेत्रमा स्थापित गराई नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको भौतिक पूर्वधार निर्माण तथा स्तर उन्नतीका लागि प्रत्येक बर्ष माघी सक्रान्तिमा माघी मेला सञ्चालनलाई निरन्तरता दिलाउन र भालुवाङ्गमा प्रत्येक बर्ष माघी मेला सञ्चालनका लागि स्थानियस्तरमा उर्जा प्रदान गर्न उद्देश्यले भालुवाङ्गको इतिहासमा पहिलो पटक माघी मेला सञ्चालन गरिएको कार्यक्रम संयोजक बारघरेमगरले जानकारी दिनु भयो ।

dang maghi mela 2

मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरु भालुवाङ्गमा आउने क्रम जारी रहेको आयोजकले बताएको छ । मेलामा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको माघ १ गते शुक्रबार बेजोड प्रस्तुति हुने बताईएको छ । मेलामा प्रवेशका लागि एक सय रुपैयाँको टिकट लाग्ने छ । जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति र विद्यार्थीहरुका लागि बिशेष छुट गर्ने आयोजकले जनाएको छ ।

र देउखुरीको धार्मिक तथा पर्यटकीयस्थल लालमटियको हर्षेडाँडामा परम्परागत धार्मिक सांस्कृतिक तथा व्यपारिक मेलाको तयारी तीब्र पारिएको हो । मेलाबाट संकलन भएको रकमको खर्च कटाएर बचेको रकमको केही प्रतिशत रकम नमुना आँपखोली खानेपानी तथा सरसफाई व्यवस्थापन समितीको भौतिक पूर्वधार निर्माण तथा स्तर उन्नतीका उपलब्ध गराईने आयोजकले जनाएको छ ।

यस्तै देउखुरीको धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडा लालमटियामा सञ्चालन हुने माघी मेलाको तयारी पुरा भएको छ । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा बिगतका बर्षहरुमा झै यस बर्ष पनि माघी मेला सञ्चालन गरिएको हो । मेलामा एक सय बढी व्यपारिक स्टल रहेको समूहका सचिव भिमकान्त भुसालले जानकारी दिनु भयो ।

मेलामा खेलाउन, व्यपारिक र होटेल लगायतका स्टल रहने सचिव भुसालले बताउनु भयो । मेलाको आज राती ८ बजे उद्घाटन गरिने छ । मेलामा परम्परागत थारु, मगर, अबधि सहितको न्यू डान्स क्रियसनको बिशेष सांस्कृतिक प्रस्तुत समेत रहने आयोजकले जनाएको छ । लालमटिया बजार देखि करिब १ किलोमिटर उत्तर तर्फ अवस्थीत उक्त धार्मिक तथा पर्यटकीयस्थल हर्षेडाँडामा परापूर्वकाल देखि पुस ३० गते देखि माघ २ गते सम्म माघी मेला सञ्चालन हुँदै आएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article जन्म दिनमा रेडक्रसलाई सहयोग
Next Article देउखुरीका माघी मेला आजबाट शुरु, भालुवाङ र लालमटियाको माघी मेलाको उद्घाटन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कास्की - KSKमुख्य समाचारसमाज

पोखरामा छ लाखसहित २० जुवाडे पक्राउ

9 months ago

साप्ताहिक आईतबार भालुवाङ्ग बजार बन्द हुने

57 years ago
धनुषा - DNSसमाज

जनकपुरमा निर्माणाधिन ढल तथा सडक निर्माणमा ढिलासुस्ती

57 years ago
गण्डकी प्रदेशमुख्य समाचारलम्जुङ्ग - LMGसमाज

शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका

1 year ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?