५ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बाङेसाल गाविसमै पहिलो पटक एम्बुलेन्स सेवा शुरु

१३ माघ २०७२, बुधबार १२:०९

सन्तोषकुमार गुप्ता/ माघ १३, भालुवाङ । प्यूठानको बाङ्गेसाल गाविसमै पहिलो पटक एम्बुलेन्स सेवा शुरु गरेको छ । भारतको ६७ औँ गणतन्त्र दिवसको अवसरमा प्रत्येक बर्ष नेपाल सरकारलाई उपलब्ध गराउदै आएको एम्बुलेन्स अन्र्तगत यस बर्ष बाङ्गेसाल स्वास्थ्य चौकीलाई प्रदान गरेपछि उक्त एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।
dang district - sajha sabal
प्यूठान जिल्लामै पहिलो पटक स्वास्थ्य चौकी बाङ्गेसालले एम्बुलेन्स सेवा प्रदान गरे पछि बाङ्गेसालबासी हर्षित भएका छन् । उक्त गाविसमा एम्बुलेन्स सेवा नहुँदा दाङ्गको लालमटियाबाट वा जिल्ला सदरमुकाम खलङ्गाबाट सेवा लिंदै आएका थिए । रातीमा आकस्मिक विरामी हुँदा त्यहाँका बासीले निकै हैरानी बेहोर्नु परेको थियो । एम्बुलेन्स सेवा नहुँदा बर्षेनी दर्जनौ बिरामीको मृत्यु हुने गरेको बाङ्गेसाल स्वास्थ्य चौकी इन्चार्ज टेकन्द्र रायमाझीले जानकारी दिए । यो संगै प्यूठान जिल्लामा एम्बुलेन्सको संख्या ९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रााष्ट्रपति ट्रम्पको शपथ समारोहमा सहभागी हुन ढकाल अमेरिका प्रस्थान आगामी स्थानीय तहको निर्वाचनमा २५० पालिका जित्छौं : अध्यक्ष प्रचण्ड इरानमा आक्रमणकारीले सर्वोच्च अदालतका २ न्यायाधीशको गोली हानी गरे हत्या नयाँ दलहरु अरुलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगे: राजेन्द्र लिङ्देन यू-१९ टी-२० महिला विश्वकप: पहिलो खेलमा नेपाल बङ्गलादेशविरुद्ध पराजित ज्येष्ठ नागरिकलाई अध्यक्ष प्रचण्डको सम्मान यु-१९ महिला विश्वकप : नेपालले बंगलादेशलाई दियो ५३ रनको लक्ष्य नक्साल क्षेत्र पर्यटकीय गन्तव्य बोकेको क्षेत्र होः गगन थापा योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : डा रामवरण यादव हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद मुकुललाई पार्टीमा ल्याउनुपर्ने माग राख्ने रास्वपाका कोशी प्रदेश सभापति निलम्बित इजरायली क्याबिनेट गर्‍यो गजामा युद्ध विरामको स्वीकृत आज मधेश सरकारले बलिदानी दिवस मनाउँदै आजदेखि यु–१९ महिला विश्वकप सुरु : पहिलो खेल नेपालले आज बंगलादेशसँग खेल्दै आज यस्तो छ, विदेशी मुद्राको विनिमय दर आज काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन आज देशभरको मौसम मुख्यतया सफा रहने रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दा दर्ता गर्ने तयारी हालान्डले सिटीसँग गरे १० वर्ष लामो सम्झौता