Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवा जिल्ला आजदेखि साक्षर घोषित

२०७४, २९ माघ सोमबार १७:२०

माघ २१, रसुवा | जिल्लालाई आजदेखि साक्षर घोषणा गरिएको छ । 

जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेका अनुसार ९६.२९ प्रतिशत जिल्लावासी साक्षर भएको पाइएकाले सरकारी नीतिबमोजिम साक्षर जिल्ला घोषणा गरिएको हो । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य मोहन आचार्यले आज साक्षर जिल्ला घोषणा गर्नुभएको हो । पाँच गाउँपालिका रहेको जिल्लामा साक्षर हुनेमा १५ देखि ६० वर्ष उमेरभित्रका रहेको बताइएको छ । 

प्रदेशसभाका सदस्य प्रेम तामाङ तथा गाउँपालिकाका अध्यक्ष कालिकाका सीता अधिकारी, गोसाइँकुण्डका कैसाङनुर्पु तामाङ र उत्तरगयाका उपेन्द्र लम्सालले भावी सन्ततिलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सबै अभिभावकलाई आग्रह गर्नुभयो । – रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै