ताराबहादुर महत । फागुन ३, दोलखा । भुकम्पका कारणले अस्तव्यस्त  बनेको चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पस व्यवस्थापनको कामले गति लिन थालेको छ ।

भुकम्पले चर्काएका भवनमा क्याम्पसको कक्षा संचालन भईरहेको अवस्थामा भवन मर्मतक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । फागुन ३, दोलखा । भुकम्पका कारणले अस्तव्यस्त  बनेको चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पस व्यवस्थापनको कामले गति लिन थालेको छ ।

भुकम्पले चर्काएका भवनमा क्याम्पसको कक्षा संचालन भईरहेको अवस्थामा भवन मर्मतक"/>

2026-09-19 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

गौरीशंकर क्याम्पसलाई जापानी क्लबको सहयोग

ताराबहादुर महत । फागुन ३, दोलखा । भुकम्पका कारणले अस्तव्यस्त  बनेको चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पस व्यवस्थापनको कामले गति लिन थालेको छ ।

भुकम्पले चर्काएका भवनमा क्याम्पसको कक्षा संचालन भईरहेको अवस्थामा भवन मर्मतका लागि एओका क्लब अफ जापानले आर्थिक सहयोग गरेको छ । क्लबका संस्थापक स्वर्गीय डाक्टर इतारु कुरोजुमीको सम्झनामा २०६२ सालमा निर्मित तीन तले पक्की भवन मर्मतका लागि क्लबले ९५ हजार ५ सय १८ रुपैँया सहयोग गरेको हो । सहयोग रकम क्लबका प्रतिनिधि मिस्टर इगुछीले बिहिबार क्याम्पस प्रमुख शान्त केसीलाई एक कार्यक्रमकाविच हस्तान्तरण गरेका हुन ।

भवन मर्मतका लागि प्राप्त सहयोग रकमले भुकम्पले चर्किएको भवनमा आवश्यक मर्मत गरिने क्याम्पस प्रमुख केसीको भनाई छ ।

रकम हस्तान्तरण कार्यक्रममा दोलखाका समाजसेवी माधव शिवाकोटी, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र मानन्धर लगायतले मन्तव्य राख्नुहुँदै क्याम्पसको राम्रो व्यवस्थापन गर्न सके मात्र गुणस्तरिय शिक्षा प्रदान गर्न सकिने बताउनुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई